Chibahal

Read the story in:

Namaste!
Welcome to Chibaha,

Chibaha refers to a space that may be open or closed that contains a chaitya. There is a chaitya just on the side of huge open area. This Chibaha is special since it contains a pasture land seperated for the animals to graze freely. There are no exact records about the person who set up that area but the common belief is that the Chaitya adds to the protection of the public grazing area.

There is a Basaha made up of stone. The stone statue shows cow like figure feeding milk to its calves. To make a place public for animals to graze, salt was scattered across the area. It is beleived that there were two reasons for using salt. One symbolized the public announcement of free grazing area also known as Gaucharan. Other reason is that, the animals need salt and the scattered salt can be beneficial for them.

In some special occasions such as BuddhaJayanti, there is tradition of lighting oil lamps and aroma sticks for worships.

नमस्ते!
चिबाहामा स्वागत छ,

चिबाहाले चैत्य भएको खुला वा बन्द ठाउँलाई जनाउँछ। यहाको चैत्य, विशाल खुला क्षेत्रको मा फैलेको चौरको छेउमा छ। यो चिबाहा विशेष छ किनकि यसले जनावरहरूलाई स्वतन्त्र रूपमा चराउनको लागि छुट्याइएको चरन भूमि समावेश गर्दछ। उक्त क्षेत्रको स्थापना गर्ने व्यक्तिको बारेमा कुनै ठ्याक्कै अभिलेख छैन तर चैत्यले सार्वजनिक चरन क्षेत्रको संरक्षणमा मद्दत गर्छ भन्ने आम विश्वास छ।

यहाँ ढुङ्गाले बनेको बसाहा छ । ढुङ्गाको मूर्तिले गाई आफ्नो बाछालाई दूध खुवाउदै गरेको जस्तै चित्रण गर्दछ। जनावर चरनका लागि सार्वजनिक ठाउँ बनाउन क्षेत्रभर नुन छरिएको थियो। यो विश्वास गरिन्छ कि नुन प्रयोग गर्नुको दुई कारण थिए। एउटा कारण गौचरन भनेर चिनिने स्वतन्त्र चरन क्षेत्रको सार्वजनिक घोषणा गर्नु थियो भने अर्को कारण जनावरहरूलाई नुनको लाभदायक फाइदा होस् भनेर थियो।

बुद्धजयन्ती जस्ता केही विशेष अवसरहरूमा पूजा गर्नका लागि तेलको दियो र अगरबत्ती बाल्ने चलन छ।

Listen to the story in:

Supported By:

Also Checkout