Bhagwati Temple, Thamel

Read the story in:

Namaste!
Welcome to Bhagwati Temple,

Bhagwati Temple is also referred to as Sankateshwor Bhagawati. It is located in the mulbazar of Thamel. The surrounding area near the temple is also referred to as Bhagwati Bahal. It lies in the middle region of the Thamel on the Thamel Marga. There is also a small stupa or Chi Baadya near the temple. Also, you can find different small statues of Bhimsen, Ganesh and Narayan in the temple.

There is no exact recorded story for the origin of this temple. But the goddess Bhagwati is worshipped in the form of goddess Durga. During the Dashain festival there is a tradition of offering sacrifice to goddess Bhagwati. There is also tradition of doing puja during the Kayo Ashtami. Kayo Ashtami falls on Ashtami of Shukla Pakshya during the Phalgun month.

नमस्ते!
भगवती मन्दिरमा स्वागत छ,

भगवती मन्दिरलाई सङ्कटेश्वर भगवती पनि भनिन्छ। यो ठमेलको मुलबजारमा अवस्थित छ। मन्दिर नजिकैको क्षेत्रलाई भगवती बहल पनि भनिन्छ। यो ठमेल मार्गमा पर्छ अनि ठमेलको मध्य क्षेत्रमा अवस्थित छ। मन्दिर नजिकै एउटा सानो स्तुपा वा चि वाद्य पनि छ। साथै मन्दिरमा भिमसेन, गणेश र नारायणका विभिन्न साना साना मूर्तिहरू पनि पाउन सकिन्छ।

यस मन्दिरको उत्पत्तिको लागि कुनै सटीक रेकर्ड गरिएको कथा छैन। तर देवी भगवतीलाई देवी दुर्गाको रूपमा पूजा गरिन्छ। दशैंमा भगवतीको पूजा आराधना गर्ने चलन छ । कायो अष्टमीमा पनि पूजा गर्ने चलन छ । कायो अष्टमी फाल्गुन शुक्ल पक्षको अष्टमीमा पर्छ ।

Listen to the story in:

Supported By:

Also Checkout